सरकारले नेपाली भूभाग लिपुलेकबाट व्यापारिक मार्ग खोल्ने चीन र भारतको सम्झौताको कूटनीतिक नोटमार्फत विरोध गरेको बताएको छ।सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले गरेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएर त्यसको विरोध गरेको उल्लेख गरेका हुन्।‘नेपाल र भारतबीचको सीमा विवादको कुरा विवादमै छ,’ उनले भने, ‘कूटनीतिक संवादका माध्यमबाट समस्याको समाधान गर्ने नीति नेपाल
Posted inSamachar
लिपुलेकमा व्यापारिक मार्ग खोल्ने सम्झौताको कूटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँ : प्रवक्ता गुरुङ

