नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लुटपाटका सामान खरिद नगर्न सूचित गरेको छ। यहि भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन, बैंक बित्तीय संस्था लगायतका संरचनाहरूमा आगजनी र तोडफोड गर्नु पूर्व त्यस्ता भवनहरूमा रहेका ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य बस्तु, हातहतियार, अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरि लगी बजारमा बिक्री बितरण गरिरहेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।सो सम्बन्धमा ब्यूरो एवम् अन्य प्रहरी कार्यालयहरूबाट अनुसन्धान भइरहेको हुदाँ त्य
Posted inSamachar
लुटपाटका सामान खरिद नगर्न प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको आग्रह

