नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालै भएको आन्दोलनका क्रममा लुटपाट र चोरी भएका सामान ढुवानी नगर्न आफ्ना सदस्य व्यवसायीलाई निर्देशन दिएको छ।महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार जारी गरिएको सूचनामा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभिन्न कार्यालय र पसलमा भएको आगजनी, तोडफोड र लुटपाटका क्रममा चोरी भएका हतियार तथा अन्य सामग्री ढुवानी साधनमार्फत ओसारपसार हुनसक्ने आशंका रहेको जनाएका छन्।यसरी लुटपाटमा परेका सामानहरूको अवैध ओसारपसार भएमा कानूनी समस्या निम्तिन सक्ने भन्दै महासंघले सबै
Posted inSamachar
लुटपाट भएका सामान ओसारपसार नगर्न ट्रक व्यवसायी महासंघको आग्रह

