सशस्त्र प्रहरी बल (एपीएफ) जेनजीको प्रदर्शनका क्रममा केही व्यक्ति र समूहले नियन्त्रणमा लिएका सुरक्षा निकायका हातहतियार गोलीगठ्ठा, पोसाक, संचारसाधान र सुरक्षासँग सम्बन्धित सामग्री फिर्ता गर्न आग्रह गरेको छ। सशस्त्रले एक अनुरोध पत्र सार्वजनिक गर्दै केहीले हातहतियार तथा सामानहरू फिर्ता गरिसकेको र नगर्नेहरूलाई फिर्ता गर्न भनेको हो। त्यस्तै त्यस्ता सामान कसैले लुकाएर राखेको भए सशस्त्र प्रहरी बलको टोल फ्रि नम्बर १११४ वा अन्य सुरक्षा निकायमा जानकारी गराउन पनि सशस्त्रले अनुरोध गरेको छ। &n
Posted inSamachar
लुटेका हातहतियार फिर्ता गर्न सशस्त्रको अनुरोध

