‘मिस नेपाल २०२५’ को उपाधि यस वर्ष लुना लुँइटेलले जितेकी छिन्।शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा भव्य समारोहका बीच आयोजना गरिएको ग्राण्ड फिनालेमा आयोजक संस्था ‘द हिडन ट्रेजर’ले लुँइटेललाई मिस नेपाल २०२५ घोषणा गरेको हो।फिनाले कार्यक्रममा निर्णायक मण्डलले प्रतियोगीहरूको प्रस्तुतिको आधारमा लुँइटेललाई उपाधिका लागि सर्वश्रेष्ठ घोषणा गगरे।यससँगै उनले आगामी वर्ष विभिन्न सामाजिक अभियानमा सहभागी भई मिस नेपालको प्रतिनिधित्व गर्नेछिन् र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रस्तुत
Posted inSamachar
लुना लुँइटेल बनिन् ‘मिस नेपाल २०२५’

