लुम्बिनी लायन्सका अलराउन्डर शेर मल्ल अझै पनि आफ्नो टोलीले ‘कमब्याक’ गर्न सक्ने बताएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा मंगलबार लुम्बिनीले दोस्रो हार ब्यहोरोको छ। तीन खेलमा एक खेल मात्रै जितेको छ।काठमाडौँ गोर्खाजसँग २२ रनले पराजित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मल्लले आफ्नो टोली ‘कमब्याक’ गर्ने बताएका हुन्। मल्लले भने, ‘तीन खेल मात्रै त भएको छ। हामी कमब्याक गर्न सक्छौं।’आजको खेल पनि विकेट जोगाउन नसक्दा हारेको उनको भनाइ छ। ‘राम्र
Posted inSamachar
लुम्बिनीका अलराउन्डर शेर मल्ल भन्छन्- हामी ‘कमब्याक’ गर्न सक्छौं

