लुम्बिनीका बलरसामु चितवन दबाबमा

लुम्बिनीका बलरसामु चितवन दबाबमा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका बलरसामु चितवन राइनोजका ब्याटर दबाबमा देखिएका छन्। कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवन पहिलो ओभरमै विकेट गुमाउन पुग्यो। त्यसपछि चौथो र आठौं ओभरमा विकेट गुमायो। दश ओभरका खेल सकिँदा चितवनले तीन विकेट गुमाएर ५१ रन बनाएको छ। चिवतनका लागि रवि बोपारा २१ र कप्तान कुशल मल्ल तीन रन बनाएर खेलिरहेका छन्। लुम्बिनीका लागि अभिषेक गौतमले दुई र रुबेल ट्रम्पेलम्यानले एक विकेट लिए। 

Read the news at:
लुम्बिनीका बलरसामु चितवन दबाबमा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
लुम्बिनीका बलरसामु चितवन दबाबमा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
लुम्बिनीका बलरसामु चितवन दबाबमा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
लुम्बिनीका बलरसामु चितवन दबाबमा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
लुम्बिनीका बलरसामु चितवन दबाबमा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  प्रि-आईपी‌ओको नाममा सामाजिक सञ्जालबाट धमाधम असुली, धितोपत्र बोर्डको यस्तो चेतावनी

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *