लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार पहिले ब्याटिङ गरेको लुम्बिनीले आठ विकेटको क्षतिमा १५६ रन बनाएको हो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३९ रन बनाए। उनले ४३ बलमा चार चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, रुबेन ट्रम्पलमेनले २९, जोनाथन स्मिथले २३ र डिआर्सी सोर्टले १९ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। कर्णालीका लागि नन्दन यादवले दुई, सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवर
Posted inSamachar
लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य

