लुम्बिनी प्रदेशको गौरव आयोजना मानिएको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण प्रगति सन्तोषजनक देखिएको छ। आयोजनाको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २६ दशमलव ६२ प्रतिशतको पुगेको छ। लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाएको यो आयोजनाको ठेक्का सम्झौताअनुसार ५ वर्ष अर्थात् २०८५ पुस २५ गतेभित्र भवन निर्माणको काम पूरा गरिसक्नुपर्ने छ। ठेक्का सम्झौता भएको आठ महिनापछि २०८१ भदौ १५ गते मात्र भवनको शिलान्यास गरी निर्माणको काम अगाडि बढाइएकामा निर्माण सुरु गर
Posted inSamachar
लुम्बिनी प्रदेश अस्पतालको अत्याधुनिक भवन निर्माणले गति लिँदै

