९ भदौ, काठमाडौं । लुम्बिनी लाभाजले ट्यालेन्ट हन्ट कार्यक्रमबाट जानकी केसीलाई आसन्न वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल) प्रतियोगिताका लागि छनोट गरेको छ । ईडब्लूभीएलको फ्रेन्चाईज टिम लुम्बिनी लाभाजले आगामी सिजनको प्रतियोगिताका लागि ट्यालेन्ट हन्ट कार्यक्रमबाट केसीलाई छनोट गरेको हो । टिमका मुख्य प्रशिक्षक भरत यादव, कप्तान अरुणा शाही, एभरेष्ट भलिबल क्लवका प्रशिक्षक अर्जुन घिमिरे…
Posted inSamachar
लुम्बिनी लाभाजको ट्यालेन्ट हन्टबाट जानकी केसी छनोट
