५ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाईज टिम लुम्बिनी लाभाजले प्रतियोगिताको ट्रफी टुर र ट्यालेन्ट हन्ट कार्यक्रम भैरहवामा सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टोली लुम्बिनी लाभाजले भदौ ९ गते रुपन्देहीको भैरहवामा ‘ट्रफी टुर’ तथा ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गर्ने भएको हो । लुम्बिनी लाभाजका अनुसार मायादेवी मन्दिर परिसरमा…
Posted inSamachar
लुम्बिनी लाभाजले ट्रफी टुर र ट्यालेन्ट हन्ट भैरहवामा गर्ने
