शुक्रबार मात्रै मलेशियाबा फर्किएका मेयर जसरुद्दिन शनिबार बिहान अस्वस्थ भएका थिए । उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।
Posted inSamachar
लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिनको निधन