रोबर्टो लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टाभिगोविरुद्ध सानदार जित दर्ता गरेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–२ ले हराएको हो।गएराति नै भएको अर्को खेलमा शीर्ष स्थानको रियल मड्रिडले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेपछि अंक तालिकामा बार्सिलोनालाई फाइदा पुगेको छ। १२ खेलबाट १० खेलमा जित र एक खेलमा बराबरी र एक खेलमा हार भोगेको रियल ३१ अंकमा तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट ९ खेलमा जित, एक खेलमा बराबरी र २ खेलमा
Posted inSamachar
लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

