राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले लैङ्गिक समानता न्याय, समृद्धि र दिगोपनाको आधार भएको बताएका छन्। लैंगिक समानताविना दिगो विकास सम्भव नहुने उनको भनाई छ। न्यूर्योकस्थित संयुक्त राष्ट्र सङ्घको दिगो विकास सम्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा उपाध्यक्ष अधिकारीले नेपालले लैङ्गिक समानतालाई राष्ट्रिय एजेन्डा बनाएको बताए। नेपालको संविधानमै समान अधिकार सुनिश्चित गरिनुको साथै संसद्मा महिलाका लागि एक तिहाइ सिट आरक्षित गरिएको उनले स्मरण गरे।उपाध्यक्ष अधिकारीले घरे
Posted inSamachar
लैङ्गिक समानताविना दिगो विकास सम्भव छैन: उपाध्यक्ष अधिकारी

