नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थापनाका लागि आदिवासी, जनजातिहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गरेको देउवाको भनाई थियो।उनले प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी आदिवासी, जनजातिहरुले काम गरेको बताए। आदिवासी, जनजातिकै त्याग र बलिदानका आधारमा नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको देउवाले बता
Posted inSamachar
लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि आदिवासी जनजातिको भूमिका महत्त्वपूर्णः देउवा

