लोकतन्त्र र संविधानको रक्षाका लागि प्रदर्शन गरिएको छ।शुक्रबार बिहान बुटवलको राजमार्ग चौराहादेखि ट्राफक चोकसम्म शान्ति र्याली आयोजना गरिएको हो। ‘सेभ द नेसन, सेभ द कन्स्टिट्युसन’ भन्ने नारासहित प्रदर्शन भएको हो। संविधानको रक्षा हुनुपर्ने मागसहित काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहीबारदेखि प्रदर्शन सुरु हुन थालेको छ।जेनजी पुस्ताको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबाट मुलुक बाहिर निस्किन नपाउँदै पुनः आन्दोलनको भूमरिमा देश जान थालेको छ। अन्तरिम सरकार अझै गठन हुन सके
Posted inSamachar
लोकतन्त्र र संविधानको रक्षाका लागि बुटवलमा प्रदर्शन

