लोकतन्त्र सुदृढीकरणका लागि विराटनगरमा युवाहरूले १३ बुँदे घोषणा पत्र जारी गरेका छन्। तरङ्गिनी फाउन्डेसन, ओरेक मोरङ र युवा विकास केन्द्र सुनसरीको सहकार्यमा विराटनगरमा भएको युवाहरूको भेलाले लोकतन्त्रको सुदृढीकरण कोलागि घोषणा पत्र जारी गरेको हो। विराटनगरको होटल रुबिजमा आयोजित कार्यक्रममा झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, पाँचथर, भोजपुर, इलाम, खोटाङलगायत नौ जिल्लाबाट ५६ जनाको युवाहरूको सहभागिता रहेको थियो। सहभागी युवाहरूलाई छ समूहमा विभाजन गरी लोकतन्त्र सुदृढीकरणका चुनौत
Posted inSamachar
लोकतन्त्र सुदृढीकरणका लागि विराटनगरमा युवाहरूको १३ बुँदे घोषणा पत्र जारी

