नेकपा एमालेका सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताएका छन्।बुधबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको दाबी पनि गरे।जेन–जी आन्दोलनको क्रममा देशभर भएको क्षतिको विवरण संकलनको कार्य भइरहेको उनको भनाइ थियो।संविधान दिवसलाई आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूको स्मरणका रूपमा देशभर मनाउने जानकारी पनि उनले दिए।मुलुक राजनीतिक संकटको अवस्थामा रहे
Posted inSamachar
लोकतान्त्रिक प्रक्रियालाई लयमा फर्काउन निर्वाचनमा जाने संकल्प गर्छौँ: योगेश भट्टराई

