लोकतान्त्रिक संवाद केन्द्र (सीडीडी) ले ‘सामाजिक लोकतन्त्र’ विषयमा अन्तरक्रिया आयोजना गरेको छ। काठमाडौँको बबरमहलमा रहेको किङ्स कलेजमा उक्त अन्तरक्रिया आयोजना गरिएको हो।कार्यक्रममा विश्लेषक गेजा शर्मा वाग्लेले नेपालको सन्दर्भमा ‘सामाजिक लोकतन्त्र’बारे प्रस्तुतीकरण दिएका थिए। सामाजिक लोकतन्त्र अन्य लोकतान्त्रिक दर्शनहरूभन्दा उत्कृष्ट राजनीतिक दर्शन भएको उनको मत थियो।‘यो जनताकेन्द्रित, उदार र प्रगतिशील छ’, वाग्लेले भने, ‘सामाजिक लोकतन्त्रलाई आर्थिक रूपमा प्र
Posted inSamachar
लोकतान्त्रिक संवाद केन्द्रमा कांग्रेसको सैद्धान्तिक मार्गदर्शनबारे चर्चा

