माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदामा सुझाव दिएका छन्। कार्की प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै आफूले फोन मार्फत बधाई तथा शुभकामनासँगै केही सुझाव दिन खोजे पनि त्यो सम्भव नभएको भन्दै उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् कार्कीलाई केही सुझाव दिएका हुन्। पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले कार्कीलाई छिटो राजनीतिक दलभन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त र स्वच्छ एवं क्षमतावान व्यक्तिलाई मन्त्रीमा नियुक्त
Posted inSamachar
लोकरिझ्याइँमा नलाग्न भन्दै नारायणकाजीले दिए प्रधानमन्त्री कार्कीलाई ६ सुझाव

