राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै स्टेजबाट १४ वटा मौलिक तीज गीत सार्वजनिक गरिएको छ। राष्ट्रिय नाचघर जमलको हलमा आयोजित सामूहिक तीज गीत विमोचन समारोहमा एकै साथ १४ गीतको पोस्टर र भिडिओ विमोचन गरिएको हो।कार्यक्रमका सभापति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, संस्थापक अध्यक्ष गोविन्द गिरी, प्रतिनिधिसभा सदस्य सोविता गौतमसँगै अतिथी कलाकारहरू गायक राजु परियार, घमेश दुलाल, बद्री पंगेनी, प्रकाश कटुवाल, गायिका लक्ष्मी न्यौपाने, सर्मिला गुरुङ, सीता थापा, टिका पुन, मन्
Posted inSamachar
लोक सञ्चारकर्मी नेपालले गऱ्यो १४ मौलिक तीज गीतको विमोचन, लक्ष्मी न्यौपानेलाई सम्मान

