केही दिनअघि ‘लोडसेडिङ’ तालिका सार्वजनिक गरेपछि रुष्ट नेपाल विद्युत् प्राधिकरणले चितवनस्थित चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरेको छ। श्रेष्ठले गत साउन १० गते लोडसेडिङकै झल्को दिने गरी विद्युत् आपूर्ति कट्टौती गर्ने सूचना जारी गरेका थिए। त्यसपछि देशमा फेरि लोडसेडिङ सुरु भएको भनी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको आलोचना भएको थियो। यसपछि अहिले चनौली वितरण प्रमुख श्रेष्ठलाई प्राधिकरणले पूर्वी नवलपरासीको सद
Posted inSamachar
‘लोडसेडिङ’ तालिका सार्वजनिक गर्दा सरुवा

