तिब्बत स्वशासित क्षेत्रको ६० औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ल्हासा भ्रमण गरेका छन्। राष्ट्रपतिका रुपमा सी दोस्रो पटक मात्रै तिब्बत पुगेका हुन्।वर्षगाँठ समारोहमा उपस्थित २० हजार मानिसलाई उनले एकताका लागि आह्वान गरे। पृथकतावादविरुद्ध संघर्ष गरेको भन्दै उनले स्थानीय सरकारको प्रशंसा पनि गरे।बुधबार मध्यान्न उनी वाङ हुनिङ, काइ छी, उपप्रधानमन्त्री हे लिफेङलगायतका नेतासहित ल्हासा ओर्लिएका थिए।पोताला दरबारअगाडिको भव्य कार्यक्रमलाई सम्बोधन गर्दै सीले भने, ‘तिब्बतको सुशासन, स्थाय
Posted inSamachar
ल्हासा पुगेर सी चिनफिङले गरे एकताको आह्वान, तिब्बतको ६०औँ वर्षगाँठमा सहभागी

