२७ साउन, जनकपुरधाम । जनकपुरधाममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले लिजमा लिएको जग्गा वाकिलहरूले कब्जा गर्न खोजेपछि विवाद भएको छ । विवादका क्रममा वकिलहरूको आक्रमणमा परी अनलाइनखबरका मधेश प्रदेश संवाददाता एवं महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ सहित ४ जना पत्रकार घाइते भएका छन् । घाइते हुनेमा महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा,…
ALSO READ विपद् प्रतिकार्यका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँका पुगेका छौँ: गृहमन्त्री लेखक
