५ भदौ, काठमाडौं । राष्ट्रिय निकुञ्ज या वन्यजन्तु आरक्ष स्थापना वा विस्तार गर्दा विस्थापित भएका व्यक्तिले नि:शुल्क जग्गा पाउने गरी भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदीय समितिबाट पास भएको छ । सट्टाभर्ना जग्गा पाउन बाँकी रहेका परिवारलाई एकपटकको लागि अस्थायी रूपमा बसोबास गराएको स्थान वा नेपाल सरकारले उपयुक्त ठहर्याएको ठाउँमा मापदण्ड बनाई सट्टाभर्ना जग्गा…
Posted inSamachar
वन्यजन्तु आरक्ष स्थापना वा विस्तार गर्दा विस्थापितले नि:शुल्क जग्गा पाउने
