सहकारी पीडितहरूको पक्षमा बहस गर्दा आक्रमण गर्नेलाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माफी दिएका छन्। २०८१ माघ २ गते स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा जिल्ला अदालत काठमाडौँमा सहकारी पीडितको पक्षमा बहस गरेपछि उनलाई रवि लामिछानेका समर्थकले गेट बाहिर कुटपिट गरेका थिए। कुटपिटमा संलग्न चार जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। तर आफूलाई कुटपिट गर्नेहरू अन्यबाटै परिचालित भएकाले क्षमदान दिएको त्रिपाठीले बताएका छन्। उनले इजलासमै उपस्थित भएर दाबी परिवर्तन गरेपछि बुधबार जिल्ला न्या
Posted inSamachar
वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि आक्रमण गर्नेलाई दिए माफी

