ललितपुर महानगरपालिका वडा नं १२ मङ्गलबजारस्थित पाटन सङ्ग्रहालय विकास समितिद्वारा आज आयोजित वार्षिकोत्सवमा मूर्तिकलाका क्षेत्रमा क्रियाशील रहेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा योगदान पुर्याएबापत उनलाई सम्मान गरिएको हो।
Posted inSamachar
वरिष्ठ मूर्तिकार क्रोधकला शिरोमणि कालु कुमाले सम्मानित
