नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरू सुशासनविरुद्ध रहेको बताएकी छन्। जनकपुरमा आइतबार पत्रकारहरूसँग गर्दै उनले सरकार सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिशोध साँध्ने र जनविरोधी कानुनहरू ल्याउनेतिर लागेको आरोप लगाएकी हुन्। सोही अनुरुप भूमिसम्बन्धी विधेयक ल्याएको उनको भनाइ छ। भुसालले संघीयताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामति ऐनमा राखिएको कुलिङ अफ द पिरियडमाथि चलखेल गरेर सरकारले अहिले पनि त्यसलाई अगाडि बढाउन ढिलाइ गरिरहेको
Posted inSamachar
वर्तमान गठबन्धन सरकार सुशासनविरुद्ध लाग्यो: पम्फा भुसाल

