५ कात्तिक, झापा। नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारलाई संविधानले नचिन्ने दावी गरेका छन्। असंवैधानिक रूपमा सरकार निर्माण भएको उनको भनाइ छ। नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापन, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड तथा जनसाँस्कृतिक महासंघ नेपाल बिर्तामोडको आयोजनामा बुधबार आयोजित देउसी तथा शुभकामना आदानप्रदानमा उनले यस्तो बताएका हुन्। ‘लामो…
Posted inSamachar
वर्तमान सरकारलाई संविधानले चिन्दैन: एमाले नेता दाहाल
