नेकपा एमालेका नेता महेश कुमार बर्तौलाले वर्तमान सरकारले फागुन २१ को निर्वाचन गराउन नसक्ने बताएका छन्।शनिबार नेकपा एमाले मकवानपुरको आयोजनामा भएको मोटरसाइकल र्याली तथा जनसभालाई सम्बोधन गर्दै नेता बर्तौलाले वर्तमान सरकारले चुनाव गराउन नसक्ने बताएका हुन्। संवैधानिक, अलोकतान्त्रिक र अवैध सरकार मार्फत देश चलिरहेको बताउँदै उनले देशको रक्षाको लागि संसद् पुनर्स्थापना गरेर अघि बढ्नु विकल्प नरहेको बताए। संवैधानिक बाटोबाट निर्वाचनमा जाने बताउँदै उनले भने, ‘हामी निर्वाचनमै जाँदैनौ
Posted inSamachar
वर्तमान सरकारले निर्वाचन गराउन सक्दैन : बर्तौला

