नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको दाबी गरेका छन्।पार्टीसम्वद्ध गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै उनले ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरे। ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ कदम चालेको पुनले आरोप लागाए। यस्तै
Posted inSamachar
वर्षमानको दाबी- ओलीले आरजु राणाविरुद्ध मुद्धा लगाउने तयारी गरेका छन्

