प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीको अध्यक्ष नेपाली राजनीतिको ‘ब्राण्ड भएको बताएका छन्। पार्टी सम्वद्ध अखिल क्रान्तिकारीले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको उल्लेख गरे।‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौँ,’ उनले भने, ‘कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्राण्ड ह
Posted inSamachar
वर्षमानले भने- दोष सबै प्रचण्डको टाउकोमा हालेर हामी उम्किन पाउँदैनौँ

