मुख्य रूपमा मोन्था ‘चक्रवात’का कारण अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। मौसम महाशाखाका अनुसार बंगालको खाडीमा विकास भई भारतको आन्ध्र प्रदेश प्रवेश गरी नेपालको तराईनजिक आइपुगेको मोन्था चक्रवातको प्रभावले वर्षा गराइरहेको हो। यसको प्रभाव शनिबार (कात्तिक १५ गते) बिहानसम्म जारी रहने भएकाले यस अवधि विभिन्न जिल्लाका बासिन्दालाई होसियारी अपनाउन मौसम महाशाखाले चेतावनी जारी गरेको छ। यस्तो छ, मौसम महाशाखाले जारी गरेको चेतावनी सूची-कात्तिक १३ बिहीबार (आज)सतर
Posted inSamachar
वर्षा : कहिले, कुन जिल्लामा सतर्क रहने?

