वसन्तपुर दरबार क्षेत्रमा देवराज इन्द्रको पूजाआजा गरी हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइएको छ। इन्द्रजात्राको मुख्य आकर्षण जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा हो।इन्द्रजात्रा स्थल वसन्तपुर क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतको सहभागिता रहेको थियो। हनुमानढोकास्थित गद्दी बैठकबाट र
Posted inSamachar
वसन्तपुरको इन्द्रजात्रा हेर्नुहोस् १६ तस्बिरमा

