नेपाली फुटबलमा देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र एन्फा नेतृत्वको गैरजवाफदेहिताविरुद्ध सरोकारवालाहरूले बिहीवार एन्फा मुख्यालय अगाडि धर्ना दिएका छन्।बिहान एक घण्टा चलेको धर्नामा सहभागीहरूले ‘घरेलु लिग चलाउ, फुटबल बचाउ’, ‘वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो नेपाली फुटबल’, ‘नो गेम, नो फ्रेमः एन्फाज टु ब्लेम’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।उनीहरूले एन्फा भित्रको नेतृत्व विवाद र आर्थिक अनियमितताका कारण नेपाली फुटबल थलिन थालेको आरोप लगाएका छन्। हा
Posted inSamachar
वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो नेपाली फुटबल (तस्बिरहरू)

