९ कात्तिक, अमेरिका । अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका व्यवसायीहरूले अनुकूल वातावरण बने स्वदेशमा लगानी गर्न तयार रहेको बताएका छन् । जन्मभूमिको आर्थिक रुपान्तरणका लागि आफूहरु नेपालको उद्योग व्यवसायमा लगानी गर्न इच्छुक रहेको बताउँदै उनीहरूले लगानीमैत्री वातावरणका लागि सरकारसँग आग्रह गरेका छन् । अमेरिकाको डालसमा हिमालय खबर अनलाइनले गरेको ‘व्यापार तथा लगानी सम्मेलन २०२५’…
Posted inSamachar
वातावरण बने जन्मभूमिमा लगानी गर्न इच्छुक छौं : प्रवासी नेपाली व्यवसायी
