७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने सचिवालय निर्णय पुनर्विचार गर्न माग गरिरहेका एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले आफ्नो अडान दोहोर्याएका छन्। एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकअन्तर्गत दोस्रो दिनको छलफलमा सहभागी हुनुअघि थापाले सामाजिक सञ्जालमार्फत न्याय र सत्यको लडाइँ जारी रहने बताएका हुन्। यस्तो छ उनको पूरा स्टाटस:न्याय र सत्यको लडाइँ जारी छ। जारी रहनेछ। वामदेव, सीपी, आरकेहरूले माधव नेपाललाई महासचिवबाट
Posted inSamachar
वामदेव र माधव सम्झिँदै कर्ण थापाले भने: न्याय र सत्यको लडाइँ जारी छ

