प्रधानसेनापति अशोकराज सिग्देलले देशमा उलटपुलट ल्याएका जेनजीका आधिकारिक टोली पहिचानको प्रयास जारी राखेका छन्।वार्ता टोली गठन गरेर छलफल अघि बढाउन उनले विभिन्न समूहसँग मंगलबार बेलुकादेखि छलफल गरिरहेका हुन्।मंगलबार बेलुका भद्रकारीस्थित हेडक्वाटरमा भएको छलफल १०–११ बजेसम्म चलेको थियो। सो छलफलमा फरक–फरक समूहबाट १० जना थिए।छलफलमा सहभागी रक्षा बमका अनुसार प्रधानसेनापतिसँग तीन कुरा प्रष्टसँग भनिएको छ। त्यसमा उनले प्रष्ट जवाफ त दिएका छैनन् तर, केही समय लिन र रास्वपा, राजावादी समूहको कुरा
Posted inSamachar
वार्तामा बस्नुअघि जेनजीका तीन सर्त, प्रधानसेनापतिको जवाफ-रास्वपा र राप्रपाको पनि सुझाव लिनू

