चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्यास)सँग वार्षिक ३ जना प्लास्टिक सर्जन उत्पादन गर्ने क्षमता छ। तीन वर्षयता ९ जना चिकित्सक उत्पादन हुनु पर्नेमा ३ जना मात्र चिकित्सक उत्पादन भए। तर, तीन वर्ष लगातार ३ जनाको सिटमा १ जना मात्र चिकित्सक पढ्न आए। जसका कारण न्यासको वार्षिक २ वटा सिट खाली गइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा पनि छुट्याएको सिटमा पढ्न चिकित्सकहरूले रुचि देखाएका छैनन्। आयोगले त्रिविलाई २ सिट छुट्याएको छ। तर, यो वर्ष मात्र विद्यार्थी आए। यसअघिका दुई वर्ष सिट खाली गएको थियो।हाल त्र
Posted inSamachar
वार्षिक ६० हजार जलनपीडित, तर प्लास्टिक सर्जनको दरबन्दी ६ वटा मात्रै

