नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। यससँगै सो पार्टी विभाजन हुने भएको छ।नेकपा एमालेबाट विभाजन भएर २०७८ साल भदौ ९ गते माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो। सो पार्टीको शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको हो। तर, एकतामा जाने निर्णयप्रति सम्मानित नेता झलनाथ खनाल लगायतका कम्तीमा ११ जना नेताको असहमति छ। उनीहरूले माओवादीमा नमिसिने बताएका छन्। खनालले त एकीकृत समाजवादी विभाजन नै भ
Posted inSamachar
विकारजति सबै बोकेर माधव हिँडे, मेरो नेतृत्वमा क्रान्तिकारी पार्टी बनाउँछौँ : झलनाथ खनाल (अन्तर्वार्ता)

