काठमाडौं । विजय बरालको शीर्ष भूमिका रहेको फिलम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । विवाहको दृश्यसँगै सुरु हुने टिजरमा मुख्य पात्रको दक्षिण कोरिया जाने सपनालाई चित्रण गरिएको छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ । कोरिया जान्छु भनेर आएको…
Posted inSamachar
विजय बराल स्टारर ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक
