प्रतिनिधि सभाको मध्यावधि निर्वाचन घोषणा भएसँगै मुलुकको राजनीतिक नयाँ चक्रमा प्रवेश गरेको छ।सडकदेखि सामाजिक सञ्जालसम्म ‘नयाँ राजनीतिक विकल्प’को चर्चा चलिरहेको छ।सबै हेर्दा लाग्छ- राजनीतिमा उथलपुथल नै हुँदै छ।गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि राजनीतिक दल दर्ता गर्ने होड चलेको छ।निर्वाच आयोगमा दिनहुँ भिड देखिन्छ।चार महिनाअघि नै आयोगमा पुग्ने दलहरूको भिड पछिल्ला वर्षको सबैभन्दा उच्च स्तरमा पुगेको छ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यसअघि नै
Posted inSamachar
विज्ञ भन्छन् : जसले पायो त्यसले दल खोल्ने प्रवृत्ति खतरनाक

