करिब ३६ महिनादेखिको अधिक तरलता व्यवस्थापन गर्न बैंकहरूलाई समस्या पर्नथालेको छ।२०७९ बाटै सुस्ताएको कर्जा लगानीले बैंकिङ प्रणालीमा पैसा अधिकको अवस्था सिर्जना गरेको थियो भने पछिल्लो समय आर्थिक सूचकमा सुधार देखिँदा कर्जा माग वृद्धि हुने अपेक्षा थियो।तर गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनसँगै कर्जाको माग बढ्न नसक्दा तरलता अझै केही वर्ष लम्बिने देखिएको छ।अहिले बैंकहरू तेस्रो त्रैमासिक रिपोर्ट तयार गरिरहेका छन्। अधिक तरलताका कारण पहिलो त्रैमासिकमै बैंकहरूको लागत थप बढेको रिपोर्ट सार्वजनिक हुनसक्ने सम्भ
Posted inSamachar
वित्तीय प्रणालीमा ३ वर्षदेखि खर्बौँको पैसा निष्क्रिय, तरलता व्यवस्थापन गर्न बैंकहरूलाई धौधौ

