वित्तीय संघीयता सुदृढीकरणका उद्देश्यसहित सातै प्रदेशका आर्थिक मामिला मन्त्रीहरूले शनिबार २५ बुँदे संयुक्त ‘हेटौँडा घोषणा–पत्र’ जारी गरेका छन्। बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा हेटौँडामा सम्पन्न ‘वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा’ विषयक एकदिवसीय गोष्ठीमार्फत घोषणा–पत्र सार्वजनिक गरिएको हो।मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा जारी गरिएको घोषणापत्रमार्फत मन्त्रीहरूले संघीयताको मर्मअनुसार राजस्व बाँडफाँट, अनुद
Posted inSamachar
वित्तीय संघीयता सुदृढीकरणका लागि सातै प्रदेशका अर्थमन्त्रीले जारी गरे ‘हेटौँडा घोषणा-पत्र’

