नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले विदेशमा बस्ने नेपालीहरूको विषयमा निर्णायक कुरा गर्ने पार्टी नेपाली कांग्रेस भएको बताएका छन्।नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधिहरूको भेलामा सोमबार महतले गैरआवासीय नेपाली नागरिकता, राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार गैरआवासीय नेपालीहरूलाई दिन धेरै कठिन भएको तर कांग्रेसले नै त्यसको नेतृत्व गरेर सफल बनाएको बताए। उनले कानुन बन्न ढिलाइ भएको स्वीकार गर्दै कानुन बनेपछि राजनीतिक अधि
Posted inSamachar
विदेशमा बस्ने नेपालीको विषयमा निर्णायक कुरा गर्ने पार्टी कांग्रेस हो: महत

