राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नागरिकको मताधिकार व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै अभियान चलाउने भएको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने निर्णय वरेको प्रवक्ता मनीष झाले जानकारी दिए। त्यस्तै पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रुपमा प्रभावकारी बनाउन केन्द्रीय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर
Posted inSamachar
विदेशमा रहेका नागरिकको मताधिकार सुनिश्चित गर्न रास्वपाले दबाब अभियान चलाउने

