विदेशी उच्च शिक्षासम्बन्धी शैक्षिक प्रमाणपत्र तथा उपाधि समकक्षताको काम अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले गर्ने भएको छ।यसअघि त्रिभुवन विश्व विद्यालयलाई रहेको जिम्मेवारी केही नेपाल ऐन संशोधन मार्फत आयोगलाई दिइएको हो। विश्वविद्यालय अनुदान आयोग ऐन २०५० संशोधन गरी विदेशी विश्वविद्यालय वा सोसरहको शैक्षिक संस्थाबाट प्रदान हुने शैक्षिक उपाधिको समकक्षता आयोगले निर्धारण गर्ने उल्लेख छ।केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक साउन १४ गते राष्ट्रपतिले प्रमाणीकरण गरेका थिए। जुन नेपाल राजपत्रमा प
Posted inSamachar
विदेशी उपाधि समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट

