विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले नयाँ फोकल युनिट स्थापना गरेको छ।मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत रहने गरी युनिट स्थापना गरिएको हो। यस युनिटले विदेशी लगानीसँग सम्बन्धित सहजीकरण, नीति–समन्वय र सरोकारवाला निकायसँगको सहकार्य सुदृढ गर्ने जिम्मेवारी पाउनेछ। विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय संस्था नेपालमा लगानी प्रक्रियामा संलग्न हुँदा उठ्ने बैंकिङ, कर–राजस्व तथा प्रशासनिक समन्वयक
Posted inSamachar
विदेशी लगानीबारे समन्वय गर्न फोकल युनिट स्थापना

