परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महाराजगञ्ज नर्सिङ क्याम्पसलाई गुणस्तर सुनिश्चितताको प्रमाणपत्र नदिएकोप्रति चिन्ता व्यक्त गरेकी छन्। आइतबार क्याम्पसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त प्रमाणपत्रको महत्व आफूले राम्रोसँग बुझेको बताइन्। कुनै पनि साना कारण देखाइ व्यक्तिगत र राजनीतिक प्रतिशोध साँधेर शिक्षालयहरूलाई प्रमाणपत्र नदिनु दुःखको विषय भएको उनको भनाइ छ। उनले नर्सहरूले जीवनकै स्याहार गर्ने भन्दै विदेशमा उज्वल भविष्यका लागि अध्ययन गर्न जाने तर उतै बस्ने नगर
Posted inSamachar
विदेश गएका नर्सलाई परराष्ट्रमन्त्रीको आग्रह: सीप सिकेर फर्किनुस्, देशमा तपाईंको खाँचो छ

