नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा पार्टीको नेतृत्व दाबी गरिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षमा निरन्तर बोलिरहेका छन्।पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले सामाजिक सञ्जालमार्फत घुमाउरो भाषामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली तथा उनी पक्षधरको आलोचना र भण्डारीको समर्थन गरिरहेका छन्। यसै क्रममा बाँस्कोटाले आइतबार लेखेका छन्, ‘संवैधानिक र कानुनी बाध्यता नभएका राजनीतिक विषयलाई स्वार्थपरक र पूर्वाग्रहपूर्ण सैद्धान्तिक लेप
Posted inSamachar
विद्याका पक्षमा मत राख्दै गोकुल बाँस्कोटा लेख्छन्- …तर राजनीतिले मन कब्जा गर्न सक्नुपर्छ

